Popular Posts

Saturday, 3 September 2016

नेपालबारे भारतिय प्रधानमन्त्री मोदीले भने ‘हिजो र आजको सम्बन्धमा निकै फरक छ’ (अन्तरवार्ता सहित)

Modiकाठमाडौं ।भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई अंकित गर्दे हिजो र आजको छिमेकी सम्बन्धमा निकै फरक रहेको बताएका छन । भारतको सबैभन्दा ठुलो टिभि नेटवर्क ‘नेटवर्क एटिन’ का ग्रुप एडिटर राहुल जाशीसंगको अन्तरवार्तामा मोदीले भने ‘हिजोको भारत कांग्रेस थियो आजको भारत भाजपा हो र यो कुरा छिमेकीले बुझनु जरुरी छ । तत्कालि सरकारको ह्याङ्गवर अझैपनि छिमेकी मुलुकहरुमा रहेको उनले बताए । उनले भने ‘म सबै छिमेकीहरुसग अटुट भावनात्क समबन्ध बनाउन चाहन्छु तर छिमेकीहरुले पनि यो कुरा बुझनु परियो की हिजोको भारत अर्कै थियो र आजको भारत अर्कै हो’।

0 comments:

Post a Comment

Blog Archive