Popular Posts

My Nation

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Thursday, 22 September 2016

उही पुराना बसमा दसैंको यात्रा, नयाँ नथपिने

New-Buspark-Kathmandu७ असोज, काठमाडौं । विगत केही वर्षदेखि दसैंमा यात्रुहरूले अत्याधुनिक सुविधासहित नयाँ बसमा आरमदायी यात्रा गर्न पाउने सुविधा यसपटक भने नपाउने भएका छन् ।
यातायात व्यवसायीले यस पटक नयाँ बस नल्याउने भएपछि यात्रुहरुले पुरानै बसमा यात्रा गर्नुपर्ने भएको हो । गत वर्ष भारतीय नाकाबन्दी  र इन्धन अभावले केही मात्रामा मात्रै नयाँ बस थपिएका थिए ।
यो वर्ष भने ग्यारेजमा ७ सयको हाराहारीमा  नयाँ बस बन्दै गरेपनि व्यवसायीले प्रयोगमा नल्याउने भएका हुन्न् ।
व्यवसायीहरुले लगानी नै धरापमा पर्ने अवस्था सिर्जना भएको भन्दै नयाँ बस थप्न नसक्ने बताएका छन् । तर केही वर्षदेखी यात्रुले दशैंमै सुविधासम्पन्न, आरमदायी सिटमा यात्रा गर्ने पाइरहेको थिए ।
व्यवसायीले नयाँ बस नथप्ने भएसँगै केही मात्रामा दशैंमा यात्रुबाहक बस कम हुने भएको छ ।  लामो तथा छोटा दुरीमा विगतका वर्षहरुनै आयात भएका पुराना बसमा यात्रा गर्न पर्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अनलाइनखवरसँग बताए ।
हरेक वर्ष जस्तै अपग्रेड भएर आउने बसमा यात्रुले यात्रा गर्न नपाएपनि  उही पुराना र मर्मत गरिएको बसमा भने यात्रा गर्न पर्ने सिटौलाले बताए । अहिले यातायात क्षेत्र  चारैतर्फबाट आक्रमण भएको छ’, सिटौलाले भने, ‘सवारी भित्याउँदै गर्दा रुट परिमिटको समेत समस्या छ ।’
सामान्य भन्दा पाँच गुणा बढी
नयाँ बस नआएपनि दशैं तथा तिहारको बेलामा पाँच गुण बढी यात्रुबस उपत्यकाको चारै नाका भएर आवतजावत गर्ने उनले बताए ।
सामान्य अवस्थामा उपत्यकाबाट दैनिक १ हजारको संख्यामा यात्रुबस आवतजावत गर्छ । तर दैशै तथा तिहारको बेलामा त्यो संख्या बढेर ५ हजारको हाराहारीमा पुग्ने सिटौलाले बताए । दशैंमा मात्रै उपत्यकाबाट ४० लाखको हाराहारीमा यात्रु बाहिरी जिल्ला जाने गर्छन् ।
यस्तो अवस्थामा  टिकट बुकिङ खुलेको १५ दिन सामान्य चाप हुने र त्यसपछि सात दिन अत्याधिक चाप हुने सिटौलाको  भनाई छ । तर दशैको वेलपाती देख अिष्टमीको दिनमा भनेृ अनकन्ट्रोल रुपमा सवारी चाप बढ्ने उनले बताए । सहज र  आरमदायी यात्राको लागि यात्रुले पनि अन्तिम समयमा भन्दा केही दिन अगाडिनै यात्रा गर्न उनले आग्रह गरेको छन् ।
विमानमा भन्दा सुविधा
यातायात व्यवसायीहरुले अहिले लामा दुरीमा चल्ने यात्रुवाहक बसमा आन्तरिक उडान भर्ने विमानमा भन्दा अत्याधुनिक सुविधा रहेको दाबी गरेका छन् ।
लामादुरीमा चल्ने बसमा आरमदायी सिट, वाईफाई,  बसभित्रै शौचालय, खानेपानीको सुविभा र एसीसम्मको सुविधा रहेको  सिटौला बताउँछन् । ‘विमानमा सुतेर यात्रा गर्न सक्ने अवस्थाका सिट छैनन्’, उनले भने ‘बसमा भने पूर्णररुपमा स्पेश सहितका सुतेर जाने मिल्ने सिट छन् ।’
यात्रुलाई सुविधा नदिए कारबाही
यात्रुलाई यातायात व्यवसायीले टिकट  लिने बेलामा भने अनुसारको सुविधा नदिने गरेको गुनासो बढ्दो छ ।
कतिपय यात्रुले भने कलंकीका खोलेको फेसबुक मुग्लिन पुगेपछि मात्र चल्ने  अवस्थाको वाई फाई, मोबाइन चार्ज पोइन्टमा लाइन नहुने, एसी भने पनि पंखा पनि नचल्ने राखेर यात्रुसँग मनोमानी शूल्क असुल गर्ने गरेको यात्रुको गुनासो छ ।
सरकारले पनि यसपटकबाट सामान्य बसमा भन्दा डिलक्समा २० प्रतिशत र एसी बसले ४० प्रतिशत भाडा लिने पाउने व्यवस्था गरेको अवस्थामा यात्रुलाई  भने अनुसारको सुविधा नदिए व्यवसायी महासंघले नै कारबाही गर्ने सिटौलाले बताए ।
सरकारले पनि यात्रुले भने अनुसारको सुविधा नदिने बसलाई ठाउँको ठाउँमै कारबाही गर्ने सडकमा अनुगमन गर्न टोली खटाउने भएको छ ।
भनेअनुसारको सुविधा नदिने बस अनुगमन टोलीले फेला परे यात्रुले तिरेको भाडा फिर्ता गराउने र सावारी साधनलाई पनि कानुन अनुसार ५ हजार जरिवाना गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । ‘यात्रु पनि सचेत हुन आवश्यक छ’ श्रेष्ठले भने, ‘अप्ठरोमा  र ठग्गीएमा सरकारले सञ्चालन गर्ने नागरिक सहायात केन्द्रमा खवर गनुहोस ठाउँको ठाउँमै कारबाही हुन्छ ।’
छतमा यात्रु बोक्नेलाई महासंघले नै गर्छ कारबाही
दशैंको समयमा यात्रुवाहक बसले छतमा यात्रु नराख्न महासंघले सबै व्यवसायी, मदजुर, चालक तथा सह-चालकलाई आग्रह गरेको छ । कोही कसैले महासंघको आग्रहलाई वेवस्ता गरी छतमा यात्रु राखेको अवस्थामा हुने कारबाहीमा महासंघले व्यवसायीलाई सहयोग गर्न नसक्ने बरु  कारबाही गर्न सरकारलाई सहयोग गर्ने सिटौलाले बताए ।
तर सिट संख्या भन्दा बढी यात्रु आफै यात्रा गर्न चाहेको अवस्थामा बसभित्र व्यवस्थापन गरेर  सवारी सञ्चालन गर्ने उनले बताए ।

Wednesday, 7 September 2016

प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी

खोटाङ / रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदीप राई र बाल राईविरुद्ध उजुरी परेको हो । अध्यक्ष, प्रअ र दुईजना सदस्यको मिलोमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त रु ३५ लाख ५० हजार रकम हिनामिना भएको उजुरीमा उल्लेख छ । दलित छात्रवृत्तिका लागि विगतका तीन आर्थिक वर्षमा आएको रु तीन÷तीन लाख गरी जम्मा नौ लाख, विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख, अभिभावकबाट चन्दा सङ्कलन गरिएको रु एक लाख र फर्निचर निर्माणका लागि गाविसबाट छुट्याइएको एक लाख ५० हजार रुपैयाँ रकम उनीहरुले हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँमा परेको उजुरीमा दाबी गरिएको छ । विद्यालयमा आउने अन्य विभिन्न शीर्षकका रकमसमेत उनीहरुले आफू अनुकूल भागबन्डा गरेर खाने गरेको अभिभावकले दिएको उजुरीमा जनाइएको छ । विद्यालयमा भएको आर्थिक हिनामिना तथा उनीहरुले गरेका अनैतिक व्यवहारप्रति तत्काल छानबिन गरेर आरोपितलाई कानुनी कारबाही गर्न विद्यालयका पीडित भनेर उल्लेख गरिएको उजुरीमार्फत माग गरिएको छ । विद्यालयको रकम हिनामिना भएको विषयलाई लिएर पटक–पटक छलफल भएको स्थानीयवासीले बताएका छन् । पटक–पटकको छलफलले कुनै निष्कर्ष ननिकालेपछि अख्तियारमा उजुरी दिइएको छलफलमा सहभागी अभिभावकले बताएका छन् । विद्यालयमा अध्ययनरत दलित छात्रछात्राले आफूहरुले पाउँदै आएको छात्रवृत्ति रकम लगातार तीन वर्षदेखि नपाएको गुनासो गरेपछि सो कुरा बाहिर आएको स्थानीयवासीले बताएका छन् । आर्थिक अनियमितताका विषयमा यसअघि सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत छानबिन गरी कारबाही अगाडि बढाइयोस् भनेर आन्दोलन गरेका थिए । आर्थिक अनियमितताका विषयलाई लिएर पछिल्लो समय विद्यालयमा भइरहेको विवादले आफूहरुको पठनपाठनमा समेत असर गरेको विद्यार्थीले बताएका छन् । विद्यालयमा भएको समस्या समाधानतर्फ हालसम्म सम्बन्धित निकायले चासो नदिएको स्थानीय अभिभावक तामन राईले बताउनुभएको छ । रासस

पाेखरामा पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु

पोखरा । गएराति ११ः३० बजेतिर भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा एकैघरका चारजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् । सो ठाउँमा रहेको लक्ष्मी सुनारको घर पहिरोले पुरिँदा १४ वर्षीय छोरा निशान सुनार, नौ वर्षीया छोरी रजिना सुनार, सात वर्षीया छोरी अन्जिला सुनार र अढाई वर्षीय नाति सलमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतक सलमान तामाङ बुधबार मात्रै हेटौँडाबाट मावलीमा ल्याइएका थिए । पहिरोमा परी छोरीहरु कविता सुनार र सजिना सुनार सख्त घाइते भएकाले उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घरधनी लक्ष्मी सुनार र जेठी छोरी पट्टिको एक नाति सन्दीप सुनार अर्को घरमा सुतेकाले उनीहरु बाँच्न सफल भएका थिए । लक्ष्मीका श्रीमान् तीर्थबहादुर सुनार बुधबार दिउँसो मात्रै वैदेशिक रोजगारीका लागि साउदी अरब गएको प्रहरीले जनाएको छ ।

अाज शिक्षा दिवश बिविध कार्यक्रम गरी मनाइदै

काठमाडौँ, २३ भदौ । ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । दिवस मनाउन शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । दिवसका अवसरमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण क, ख र ग तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गर्ने कार्यक्रम छ । नेपाल विद्याभूषण पदक ‘क’ बाट १९० जना, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट चारजना विभूषित हुनेछन् । दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालबाट उत्कृष्ट विद्यालय पुरस्कृत गर्ने कार्यक्रम छ । साँझ स्वप्न बगैँचामा जलपानको आयोजना गरिएको छ । जिल्लास्तरमा पनि विभिन्न कार्यक्रम हुने मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो । मन्त्रालयले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र नगद रु दुई लाखको पुरस्कार पाउने सामुदायिक र निजी विद्यालयको नाम सार्वजनिक गरिसकेको छ ।

यी ति १० ब्याक्ति हुन् जसलाई नेपालीले एकदम पटक्कै मन पराउदैनन | को को हो ति १० ब्याक्ति ? यस्तो छ नाम लिस्ट एक भिडियो रिपोर्ट =>

Press Council Nepal (PCN) is preparing a probe into the ABC television for broadcasting the interview of CK Raut, the coordinator of the independent Madhes campaign.According to council chairman Borna Bahadur Karki, the media statutory body will investigate the channel as no citizen should conduct activities against the sovereignty, geographical integrity and national unity of the state.ABC has violated Nepal’s constitution and journalists’ code of conduct, hence an investigation has been initiated,” Karki said.Raut’s Press Conference in Reporter’s Club has been halted after the Club’s Chairman Rishi Dhamala was warned against it. Raut, a controversial figure advocating a secessionist campaign, has been repeatedly arrested for his anti-national activities.

आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता

एप्पलले आइफोनको सेभेन र सेभेस प्लस सार्वजनिक गरेको छ । अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर उसले गएराती दुई फोन सार्वजनिक गरेको हो। नयाँ आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ। नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर छ। ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को मुल्य ६४९ र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। आइफोनले आइफोन सेभेन र प्लस नयाँ मोबाइलमा हेड फोन राखेको छैन। ब्याटी चार्ज गर्ने प्लकमा नै हेडफोन जोडन सकिने उसले जनाएको छ। आइफोन सेभेनमा मा पछाडी १२ मेगा पिक्सेल र अगाडि ७ मेगापिक्सेलका क्यामेरा छन् । टाढाको तस्बिर खिच्नका लागि यी मोबाइल उपयुक्त हुने कम्पनीको दाबी छ। पानी र धुलोबाट बच्ने किमिसमले यी मोबाइलहरु तयार पारिएको छ।

Monday, 5 September 2016

'र' का मान्छेलाई बैंककमा भेटेको छैन भन्दै बिमानस्थलमा ओली यसरी कड्किए

'कसैको दबाबमा संविधान संशोधन हुँदैन'काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली कसैको दबाबमा संविधान संशोधन नहुने बताएका छन् ।
थाइल्यान्डको बैंककमा स्वास्थ्य जाँच तथा उपचार गराएर सोमबार काठमाडौं फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग भने, 'कसैले गर भन्दैमा संविधान संशोधन हुने होइन । लहड र वहकावमा संविधानमा फेरबदल हुँदैन ।'
उनले संविधान संशोधनको आवश्यकता, औचित्य र कारणबारे सरकार नै स्पष्ट नरहेको बताउँदै भने, 'पहिले सरकारले संशोधन गर्नुपर्ने औचित्य र कारण स्पष्ट पार्नुपर्यो । अनि बल्ल त्यसमा छलफल चलाउन सकिन्छ ।' उनले तत्काल संविधान संशोधन गर्नपर्छ भन्ने पक्षमा एमाले नरहेको पनि स्पष्ट पारे।
सरकारले मधेसको माग सम्बोधन गर्न भदौंभित्रै संविधान संशोधन विधेयक संसद्‌मा पेस गर्ने तयारी गरिरहेको छ। संविधान संशोधन प्रस्ताव दर्ता गराएर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारीमा छन्। 
प्रदेश सिमांकन मधेसको माग नभएको दाबी गर्दै उनले भने, 'प्रदेश सिमांकन भइसकेको छ । यसलाई बदल्नुपर्ने माग मधेसको होइन । कसको माग पुरा गर्न हामीले संशोधन गर्न लागेको हो, स्पष्ट हुनुपर्‍यो ।'
ओलीले भने 'सङ्घीयताको सीमाङ्कन मधेसको मात्र मुद्दा होइन, मुलुककै विषय हो । पहिलो संशोधनबाट मधेसी दलको माग सम्बोधन भइसकेको छ । जिद्दी वा आग्रहका भरमा अर्को संशोधन हुँदैन । देशको प्रतिष्ठा र इज्जतमा धक्का लाग्ने गरी अनुचित संशोधन गरिनु हुन्न ।'
ओलीले पहिले आर्थिक विधेयक फेल गराउनेहरु अहिले पुरक बजेट ल्याउँछु भन्नु लजास्पद कुरा भएको बताए। बैंककमा रहँदा भारतीय गुप्तचर संस्था र का प्रतिनिधिसँ भेटवार्ता भएको भन्ने चर्चा छ नि भन्ने जिज्ञासमा उनले भने, 'यो वाहियात कुरा हो। मैले त्यहाँ कसैका प्रतिनिधिलाई भेटेको छैन। भेट्न आवश्यक पनि छैन।'

Blog Archive