Popular Posts

Saturday, 3 September 2016

म्यासेन्जरमा थपियो नयाँ सुविधा

म्यासेन्जरमा थपियो नयाँ सुविधा

  • 3190
     
    23
     
    4
    Google +
    3218
     
  • Get News Alerts

फेसबुकले म्यासेन्जर एपमा नयाँ फिचर थपिएको छ। इस फिचरको माध्यमबाट म्यासेन्जरमा प्रयोगकर्ताले ‘इन्स्ट्यान्ट भिडियो’ शेयर गर्न सक्नेछन्। यो भिडियो कलिङ फिचरभन्दा अलग भएको बताइएको छ। 
 
इन्स्ट्यान्ट भिडियोको माध्यमबाट म्यासेन्जरमा रियल टाइम भिडियो प्रसारण गर्न सकिने कम्पनीको भनाइ छ। नयाँ म्यासेन्जर अपडेटका साथ यो फिचर आउनेछ। 
 
यसका लागि भिडियो पाउने र पठाउने दुवै प्रयोगकर्ताको फोनमा म्यासेन्जरको पछिल्लो संस्करण हुन जरुरी छ। यो फिचर आइओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ।

0 comments:

Post a Comment

Blog Archive