Thursday, 1 September 2016
Home »
» धरान, बिर्तामोड लगायत देशका पाँच शहरमा एनसेल मेला हुँदै
धरान, बिर्तामोड लगायत देशका पाँच शहरमा एनसेल मेला हुँदै
एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनी रि-ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाँडपर्वको अवसर पारी नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानिय स्तरमा चिनाउन एनसेल मेला गर्न लागेको हो ।
मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भाद्र ३० गते नारायणघाट (नारायणी किनार) मा आयोजना गरिने छ । यो मेला असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँ बजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाई स्कुल मैदान) मा आयोजना हुनेछ र असोज ८ मा बिर्तामोड (सुगम पेट्रोल पम्प मैदान) मा आयोजना पश्चात मेलाको समापन हुनेछ । प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्ने छ ।
चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।
मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने छन् । त्यसैगरी, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । मेलामा बालबालिका लगायत सबै उमेरका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । बालबालिकालागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् ।
गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । “हाम्रा आदरणीय ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको हो,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरन्जन पाउने कुरामा हामी विश्वस्त छौ र सबैलाई आफ्ना परिवारजन, आफन्त र साथीभाईसंग रही खुसी साट्न थप उर्जा दिने विश्वास लिएका छौ ।”
Blog Archive
-
▼
2016
(134)
-
▼
September
(55)
- उही पुराना बसमा दसैंको यात्रा, नयाँ नथपिने
- प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी
- पाेखरामा पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु
- अाज शिक्षा दिवश बिविध कार्यक्रम गरी मनाइदै
- यी ति १० ब्याक्ति हुन् जसलाई नेपालीले एकदम पटक्कै ...
- आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता
- 'र' का मान्छेलाई बैंककमा भेटेको छैन भन्दै बिमानस्थ...
- गाउँ घरमा पैसाको कारण युवतीको इज्जत लुटिएको एउटा क...
- फिल्म को फाइट सिन सुटिंग गर्दा गर्दै केटाहरु बीच स...
- मामाघर जादाँजादै एक युवतीको युवकसगँ बाटैमा लभ परेप...
- परेको खण्डमा र कथाले मागे पुरै कपडा खोल्न तयार छु ...
- छोटो लुगा लाउने युवतीलाइ केटाहरुले मोबाइलबाट भिडिय...
- अब कांग्रेस माओबादीलाई सरकार चलाउन धौ धौ पर्ने - ह...
- मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिर...
- यस्तो त कसैको घरमा पनि हुदैन होला हँसाएरै मार्ने स...
- म्यासेन्जरमा थपियो नयाँ सुविधा
- उत्तर कोरियाका शासक किमले आफू र आफ्नो परिवारलाई अं...
- यौन सन्तुष्टिको हिसाबले मोटी कि पातली युवती ठिक ? ...
- नेपालबारे भारतिय प्रधानमन्त्री मोदीले भने ‘हिजो र ...
- भूराजनीतिको भुमरीमा नेपाल
- आज स्वदेश फर्किँदै देउवा, के गरे सिंगापुरमा
- भारतबाट फर्किंदै गरेका दुई नेपाली सीमावर्ती भारतीय...
- राष्ट्रपतिद्वारा नेपाली नारीको पर्व हरितालिका ‘तीज...
- प्याडल थ्रेसर: धान र गहुँ झार्न मिल्ने मेसिन अब २०...
- पहिराले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु [अपडेट]
- प्रचुर छ खेल पर्यटन, छैन अग्रसरता अजय फुयाल
- स्याउ जुम्लाको खोल चाहिँ चाइनाको
- त्यसपछि हामी ४ जना नेपालीलाई निर्घात पिट्यो.. ।
- सरकारी स्वामत्विमा रहेको पूर्वराजा बस्ने नागार्जुन...
- आन्दोलनका क्रममा पक्राउ परेका ४९१ जनाको मुद्दा फिर...
- पाँच महिनाको गर्भ तुहिएपछि एक महिलाको मृत्यु
- मेरो बुबाको हत्यारा प्रचण्ड हो मुटु छुने फेसबुक स्...
- नेपाली रड व्यवसायहरुको कालो कर्तुत को पर्दा फास:: ...
- एक पल्ट समय निकालेर सबैले हेर्नु पर्ने अन्तर्वार्त...
- सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न प्...
- भारतमा १० ट्रेड यूनियनको सहभागितामा देशब्यापी श्रम...
- अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा...
- प्रहरीले यसकारण रातारात पूर्वराजा वीरेन्द्रको सालि...
- नेपालबाट तराई टुक्राउने खतरनाक भारतीय ‘गेम प्लान’
- ICC CEO arriving in Nepal on Saturday. Three thing...
- लागूऔषधसहित २ इन्जिनियर पक्राउ, भन्छन्- ऋणको बोझले...
- THE ESSAYIST IS A SHORT FILM WHICH DEMONSTRATES AN...
- पोर्चुगललाई युरो जिताउने एडरको कथा, आमा मारेर बुवा...
- स्ववियु चुनाव गर्न १० विद्यार्थी संगठनले दबाव दिने
- न्यूजिल्याण्डमा ७ं.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प
- यस्तो रहेछ ओलीको थाइल्याण्ड भ्रमणको रहस्य
- धरान, बिर्तामोड लगायत देशका पाँच शहरमा एनसेल मेला ...
- सडकमा सरुवा हुन तँछाडमछाड
- कोहि बिरामी जंगल तिर , कोहि साठी लाख सहित अमेरिकात...
- Black market for building materials blooming after...
- Toda's Horoscopes | September 02, 2016
- Cops pepper spray 84-year-old woman: Geneva Smith ...
- 200 died in 2 months - Nepal road accident
- Nepali Comedy Video - Joginder Paan Wala and Comed...
- Which Nepali Celebrity Uses Which Vechicles ? A Vi...
-
▼
September
(55)






0 comments:
Post a Comment