Popular Posts

Tuesday, 30 August 2016

नेताजति उपचार गर्न बिदेश लागेपछि डा. भट्टराईको सुझाव :उपचारका लागि विदेशमा गरिने खर्चले देशमै उपचार गर्ने उपकरण किनौं!!!!

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशमा गरिने उपचारका लागि गरिने खर्चबाट देशमै उपचारका लागि चाहिने उपकरण किन्न प्रस्ताव गरेका छन् । नेपाली विदेशमा उपचार गर्नजाने यहाँ डाक्टर दक्ष नभएर हैन अत्याधुनिक उपकरण नभएर हो ।


 १ वर्षको विदेश जाने खर्चले देशमै राम्रा उपकरण ल्याए कसो होला ?
नयाँ शक्ति नेपालका संयोजक समेत रहेका डा. भट्टराईले ट्वीटर मार्फत उपचारका लागि एक वर्षमा विदेशिने रकमले देशमै उपचारका लागि आवश्यक पर्ने उपकरण किन्न सकिने प्रस्ताव गरेका हुन्।

देशमा दक्ष डाक्टर नभएर भन्दा पनि अत्याधुनिक उपकरण नभएर नेपालबाट उपचारका लागि विदेश जानुपर्ने अवस्था रहेको भन्दै डा. भट्टराईले राम्रा उपकरण किन्ने प्रस्ताव गरेका हुन् ।

0 comments:

Post a Comment

Blog Archive