Popular Posts

Friday, 26 August 2016

त्रिशुलीमा खस्यो बस, यस्तो छ दुर्घटनास्थल (भिडियो)

काठमाडौं-रौतहट सदरमुकाम गौरबाट पोखराका लागि छुटेको रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ। ग १ ख ३७०९ नम्बरको सो बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेको छ।
दुर्घटनास्थल हेर्दा मृत्यु हुनेमध्ये अधिकांश यात्रु नदीमा डुबेर मृत्यु भएको हुनसक्ने उद्दारमा खटिएका प्रहरीले जनाएका छन्।
यस्तो छ दुर्घटनास्थलः (भिडियो

0 comments:

Post a Comment

Blog Archive