Popular Posts

Sunday, 21 August 2016

समाज परिर्बतन गर्न आफैबाट सुरु गुर्नुपर्छन रायमाझी Read More>>

रुपन्देही ५ भाद्र- समाजमा काम गर्न भन्दा  बढी कुरा गर्नमानिस भेटिन्छन  तर बुटबलको एक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भने  कामको माध्यमबाट काम गरेर उदाहरणी बनेका छन  ।

आत्मविश्वास काम गर्ने रुचि भएपछि  केहि कुराले रोक्न सक्दिैन भन्ने  कुराले पुस्टी गरेको छ  बुटबलको तिनाउ नदिको किनारामा रहेको नबिन औद्यौगीक कदरबहादुर रिता  रायमाझी का अध्यक्ष  कद्धर बहादुर रायमाझीलाई ।

ब्यबसायी क्षेत्रमा  लागका उनी  आफनो पारिबारीक प्रेरणा को कारण शिक्षा क्षेत्रमा लागेका उनी  आफनो लागी भन्दा अरुको लागी केहि गरेर देखाउनु पर्दछ भन्ने उदेस्यका साथ शिक्षाक्षेत्रमा लागेको बताउछन  ।
श्रीमतिको कारण उनी सामाजीक क्षेत्रमा प्रबेश गरेको बताउछन  ।

बुटबल नगरपालिकको १३ नं वाडमा रहेको  उक्त प्राबि  उनी आउदा  टिनको छानो  एक सय देखी एक सय ५० बिद्याथी र ७ जना शिक्षक रहेको थियो उक्त बिद्यालयमा । समाजका काम गर्न उसह जोसीला युवा देखेर बुटबलका   समाजका  अग्रजहरुले  उनलाई बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्षमा  मनोनित गर्न  जिल्ला शिक्षा कार्यालाई मनोनित गर्न सिफारिस गरेपछि  उनी बिधिबत २०५६ सालमा  बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षमा मनोनित भए  ।

बिद्यालयको अबस्था देखेपछि उनी दिनरात त्यसैको बारे सोच्नथाले  श्रीमतिको  ईच्छा समाजको चाहाना अनुसार उनी योजना बनाउन लागे र बिद्यालयको भबन कोलागी   सामाग्री जुटाउन लागे   शिक्षा समाज सेबि कद्धरबहादुर रायमाझी ।

बिद्यालयमा  आउदा उनलाई थप चुनौति भएजसतो लागे र   काम गर्न सुरु गरे । कुरामाहोईन काममा बिश्वास गर्नु पर्दछ भन्ने मान्यता भएका उनी बिद्यालयको खानेपानी खेल्नेमैदान  बिद्याथीलाई शिक्षाकलाई सौचालय को पनि अध्याधिक आबश्यक रहेको थियो  बिद्यार्थीले खानेपानी कुलोमा आएको पानी प्रयो गर्दथे  शिक्षक  हरु घरखोज्दै सौचालय जान्थे ।  उनले सुरु भबन बनाउनको लागी  खोलानजिक थियो  खोलबाट अरुले लगेर गिटीवालुवा बेच्थे ।

 बिद्यालय बनाउने  देखेपछि  खोलवाट बालुवा गिटी बेच्चनेले उनलाई काम दिन आग्रह गरे  उनले काम त दिन्थे तर पैसा भने थिएन  उनले  नया जुक्ती सोचे १ जनाले १ पटक सबै हेर्नको लागी ल्याईदिनुस भनेपछि  त बिद्यायलाई पुग्ने समाग्राी जम्मा भयो  अब त  गिटीवालुवा रोडा किन्न नर्पेन भयो  ईटा  पनि एकजनाकोमा गएपछि उनले ल्याईदिएको बताउछन  ।छड सिमेन्टको लागी उनी चन्दा संकलन गरेर ८० हजार बनाए र बिद्यालयको भबन बनाउन सुरु गरे ।

बिद्यालयको लागी चौकोस भ्याल भने आफनो काठमिल रहेको ले आफैले   राखेको बताउछन  । आट भए यसरी हुदो रहेछ उनी आफै बनाएपछि अच्चम परेको बताउछन  ।प्राबिलाई निमाबि  माबि हुदै अहिले उच्चमाबि सम्म पुराएका छन उनले  बिद्यालय भबन मिार्णले मात्र  भएन  भबानमात्र नभएर अरु पनि ब्यबस्थापन गर्नु थप चुनौचित भयो उनलाई  बुटबलको १३ नंमा रहेको यो बिद्यालय बुटबलका भन्दा पनि अधिकासं बुटबल पारी रहेको सुकुम्बासीका  बच्चा बच्ची आउने  भएकोले पढको लागी  आर्थिक समस्या भएका अधिकास बिद्याथीहरु आउने गरेको  र पछि   बिस्तारै आर्थिक समस्याको कारण बिद्यार्थीहरुले छोडदै जादा समस्या भएको बताए ।

उनले यो समस्या हटाउनको लागी  २०६२ सालबाट बिद्यालयले कुनै भर्ना शुल्क समेत नलिले निणय गरे  बिद्यालयको आर्थिक  भार झन धेरै खेप्नु पष्यो उनलाई  । अहिले यो बिद्यालयमा सुबिधा सम्मपन्न भबन   हरियाली बगैचा खालेपानीको लागी डिपवोरीड  लाईन नभएको बेला  जेनेरेटर  फोटोकपि बाईफाई ईन्टरनेट  लाईब्रेरी बिद्याथीहरुको लागी महिला पुरुष र शिक्षक शिक्षीका को लागी  बिन्दा भिन्दै  बनमाएका छन  ।
उनले बिद्यालयको लागी आथिक अभाब नहोस भनेर  ब्यबसायीक भबन समेत बनाएका छन  जुन भबनवाट बिद्यालयको अर्थिक श्रोत दरिलो भएको छ  ।

बिद्यालयमा  बोडिकको जस्तै पढाई रहेको छ  साना शिशुको लागी बिद्यालयले खाजको निशुल्क ब्यबस्था गरेको छ  ६ कक्षा देखी १० कक्षा सम्म ४ बजे पछि ६ बजे सम्म  सबै बिषयको  कक्षा संचालन  त्यो पनि  निशुल्क रहेको छ  । बिद्यालयमा हाजीर गर्नको लागी मेसीनको प्रयोग भएको छ  अहिले यो बिद्यालय यस क्षेत्रको नमुना बिद्यालय भएको स्थानिय  बासिन्दा बताउछन  ।

यो रुपन्देहीको लागीमात्र नभएको र देसकौ शिक्षाक्षेत्रको लागी राम्रो र उदाहरिणय भएको बताउछन  उनी भन्दछन  यो मेरोमात्र कारण होईन सबैको सहयोगको कारण यो  पहिला मलाई यो क्षेत्रमा लाग्ने स्व श्रीमति रिता   हुन भने अरु क्षेत्रका पनि बिभिन्न ब्याक्तीको सहयो रहेको छ  बिद्यालयका प्रअको पनि अहम भुमीका छ  किन भने एक्लो प्रयासले केहि हुदैन  उहाहरुको साथ र सहयोगको कारण हो  ।

0 comments:

Post a Comment

Blog Archive