Popular Posts

Wednesday, 31 August 2016

व्यथा लागेको लामो समय बितेपनि उपचार नपाउँदा गर्भवतीको मृत्यु :: थप समाचार >>

जाजरकोट, १६ भदौ । सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गएराति बीचबाटोमै उनको ज्यान गएको हो । मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्ययनरत थिइन् । रासस

0 comments:

Post a Comment

Blog Archive