Popular Posts

Monday, 22 August 2016

छवि ओझा मलाई माग्न आए म बिहे गर्न तयार छु : नायिका शिल्पा पोखरेल

काठमाडौँ । निर्माता छविराज ओझाले चौथो बिहे गर्ने तयारी गरिरहँदा शिल्पा पोखरेलले निर्माता ओझाले आँफुसँग विबाहको प्रस्ताव ल्याए सहजै उनीसँग विहे गर्ने बताएकी छिन् ।

एक अन्र्तवार्ताका क्रममा नायिका पोखरेलले निर्माता ओझाले प्रस्ताव ल्याए बुबा ममीको स्विकारोक्तीमा विहे गर्ने शिल्पाले बताएको उक्त समाचारमा उल्लेख छ ।

दशैँकै दिनको टिकामा बिहे गर्ने बताउँदै आएका निर्माता छविराज ओझा पछिल्लो समय नायिका पोखरेलको प्रेममा परेको चर्चा चलिरहेका बेला नायिका पोखरेलको पछिल्लो अभिव्यीक्तले निर्माता ओझा र नायिका पोखरेलको कुरा बुझ्न अब गाह्रो परेन ।

0 comments:

Post a Comment

Blog Archive