म २२ वर्षीय अविवाहित पुरुष हुँ । सम्भोगको आनन्द पनि
लिइसकेको छु । अविवाहित भएका कारण चाहेका बेला यौन पार्टनर पाउन सम्भव हुने
कुरै भएन । यौन चाहना हस्तमैथुन गरेर पूरा गर्छु । हस्तमैथुन गर्दा मैले
यौनसम्पर्क राखेका पार्टनरका यौनांग सम्झन्छु र पत्रपत्रिकामा छापिने
ग्ल्यामरस तस्बिर तथा कहिलेकाहीँ ब्लू फिल्म पनि हेर्छु । तर, मलाई अहिले
आफ्नो हस्तमैथुन गर्ने बानीदेखि डर लाग्न थालेको छ । कतै मैले गल्ती त
गरेको छैन ? विवाहपछि पनि हस्तमैथुनमै बढी लागुँला कि भन्ने पिर छ ।
दुब्लो पनि छु । हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?
सी
हस्तमैथुन भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि त्यसको
भावार्थ व्यापक छ । आफ्नै वा आफ्नो यौनसाथीको यौनांगलाई चरम सुखप्राप्तिको
हदसम्म हात वा विशेष पद्धति अथवा उपकरणका सहायताबाट उत्तेजित पार्ने
प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो र बहुपरिचित
माध्यम हो । यौनसाथी सँगसँगै बसेर अलगअलग गर्ने वा परस्परमा एकअर्कालाई
गरिदिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ ।
विकासजी, हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको
माध्यम हो । यो यौन व्यवहार आधुनिक युगको सभ्यताको मात्र उपज होइन ।
हस्तमैथुनलाई प्राचीन र प्रागऐतिहासिक कालका आदिमानवदेखि हालसम्म प्रत्येक
युगका स्त्री पुरुषले, समलिंगी र उभयलिंगीले प्रयोग गर्ने गरेका छन् । यसको
प्रयोग प्रक्रिया र साधनमा व्यापकता आएको भने अवश्य हो । सामान्यतया
हस्तमैथुनसँग मनोवैज्ञानिक सहयोगीका रूपमा फ्यान्टासी पनि प्रयोग हुने गर्छ
।
तर, शतप्रतिशत अवस्थामा यसो हुनैपर्छ भन्ने जरुरी छैन । यसका साथै यौन
सामग्रीहरूको अध्ययन वा अवलोकन अथवा एकान्तमा तिनको सम्झनामात्र पनि
हस्तमैथुनका लागि सहयोगी साधन बन्न सक्छन् ।
हस्तमैथुन विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा
विद्युतीय साधन (डिल्डो), भाइब्रेटर, जी स्पट स्टिमुलेटर, थुक, जेलीको
प्रयोगद्वारा यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन्
। जिब्रो र ओठको प्रयोग पनि त्यसपछि बढी प्रयोग हुने तरिकामध्ये पर्छन् ।
मुखमैथुनभन्दा अलग्गै हस्तमैथुनका लागि पनि यिनीहरूको प्रयोग भएको पाइन्छ ।
यसबाहेक यौनांगलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रिया पनि
प्रचलनमा छ ।
पछिल्ला दुई तरिकामा हातको प्रयोग नहुने भए पनि ती सबै व्यवहारलाई
हस्तमैथुन भन्ने गरिन्छ । माथि उल्लेख गरिएझैँ जोडीहरूद्वारा एकअर्कासँगै
यौनसन्तुष्टिका लागि गरिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ ।
पारस्परिक हस्तमैथुन दुई किसिमका हुन्छन् । पहिलोमा एकअर्काका यौनांगलाई
नछोइकन तर एकअर्कासँगै रहेर आ–आफ्ना यौनांग चलाएर गरिने हस्तमैथुन र
द्रोस्रोमा एकले अर्काका यौनांगलाई सँगसँगै चलाइदिएर गरिने हस्तमैथुन पर्छन
।
वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई बाहिर नल्याएसम्म हस्तमैथुनलाई
पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेयदृष्टिले हेर्ने, व्यवहार
गर्ने चलन थियो । तर, अहिले हस्तमैथुनसम्बन्धी विभिन्न भ्रम निवारण भइसकेका
छन् ।
हस्तमैथुनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु भोक
लागेको मानिसलाई खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ
भन्नुजस्तै हो । मैले आफ्नो चिकित्सा पेशाको अनुभव तथा सञ्चारमाध्यममा
यौनसम्बन्धी समस्याबारे बोल्ने वा जवाफ दिने क्रममा धेरै किशोरकिशोरी र
युवायुवतीका यससम्बन्धी द्विविधा र जिज्ञासा पाएको छु ।
उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो
विधिमा पर्छ हस्तमैथुन । हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले
राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौनसम्बन्धबाट बचाउँछ ।
असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ ।
हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो
मनमस्तिष्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि
यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम पालेर
आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।
हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन । कति हस्तमैथुन गर्ने भन्ने विषय
व्यक्तिको यौन चाहना भएका बेला यौनसाथीको अभावको परिस्थितिले निर्धारण
गर्ने कुरा हो । हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै
कोही दुब्लाउन सक्छन् । अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा
वैज्ञानिक रूपमा प्रमाणित भएको छैन । तर, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी
लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा
प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुँदैन ।
झट्ट हेर्दा अत्यधिक चर्चाका कारणले गर्दा हस्तमैथुन पुरुषहरूको मात्र
पेवा यौनव्यवहारजस्तो देखिन्छ । तर, हस्तमैथुन गर्ने महिलाको संख्या पनि कम
छैन । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका
सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ । हस्तमैथुनका बेला हुने यौनिक स्रावले
यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ । कतिपय महिलाले
महिनावारीको बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने
गरेका छन् ।
Monday, 22 August 2016
Home »
» हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?
हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?
Blog Archive
-
▼
2016
(134)
-
▼
August
(79)
- दोलखाको लामाबगरमा पहिरो झरी चार घर बगाउँदा दुइ जना...
- व्यथा लागेको लामो समय बितेपनि उपचार नपाउँदा गर्भवत...
- महिला तथा बालबालिका मन्त्री सेक्स टेपमा देखिएपछि ब...
- आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार...
- उज्वेक युवती नेपाललाई ट्रान्जिट बनाउदैं भारतीय यौन...
- भारतीय आकाशमा पाकिस्तानी युद्ध विमान घुम्दै भारतमा...
- नेताजति उपचार गर्न बिदेश लागेपछि डा. भट्टराईको सुझ...
- अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइ...
- सबैलाइ चकित पार्दै गगन थापाले गरे देउवा, ओली र प्र...
- असफल विवाहको परिणाम श्रीमतीको हत्यापछि आत्महत्या
- ५ हजार नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पत्ति ...
- फेसबुकले फसायो - क्यानडाको पीआरधारी करोडपति ठानेर ...
- क्रिकेट खेल्न जापान गएका ९ नेपाली खेलाडिहरु उतै हर...
- रुसेफका हजारौँ समर्थकद्वारा राजधानीमा प्रदर्शन :: ...
- यमनमा आत्मघाती आक्रमण ६० को मृत्यु
- मनकारी बहराइनका प्रधानमन्त्री जसले दाना माझीलाई सह...
- ५३६ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको अ...
- प्रदर्शन उन्मुख चलचित्र 'परिवर्तन'को च्यारिटी सोबा...
- मोडेल तिर्सना बुढाथोकीले गरिन सोच्दै नसोचेको नेकेट...
- पहिले गद्दी आरोहण अनि अन्तिम संस्कार
- ल हेर्नुहोस यस्तो पो मायाँ : एक हिड्न नसके अपाङ्ग ...
- एकछिन हास्ने हैन त - मनोज गजुरेलले गाइजात्रा चलिरह...
- मलेसियामा नेपाली कामदारको हडताल ? के छन् मलेसियामा...
- लोकगायक खेमराजको निधनमा टुईटरमा खुसी गर्ने रितालाई...
- कुन देसका युवतीको कत्रो वक्षस्थल र कुन देसका युवक ...
- यसरी भरीन्छ सवारी साधन ओभरलोडको जरीवानाले ट्राफिक ...
- The song “Junge Bhinaju”
- त्रिशुलीको विभत्स दुर्घटनाः जसको तस्वीर प्रकाशन गर...
- पेट बढेर हैरान हुनुहन्छ ? यी १२ तरिकाले सजिलै घटाउ...
- त्रिशुलीमा खस्यो बस, यस्तो छ दुर्घटनास्थल (भिडियो)
- ‘Wari Jamuna Pari Jamuna’ singer Gurung no more
- भाग्गेमानिले मात्र यो फोटोमा भगवान देख्नु हुन्छ!!!!
- नेपालीलाई चौकीदारसँग तुलना गरेको भन्दै भारतीय कम्प...
- तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव
- राष्ट्रिय लज्जा ! नेपालले तय गर्नु पर्ने प्रधानमन्...
- Earthquake Hits India-Myanmar Border, Tremors Felt...
- कतारमा अवैध रुपमा काम गर्दै आएका कामदार अब विना सज...
- Angle of Jungle- Silence Short Nepali Film 2016
- म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान को...
- बर्माको भूकम्पले काठमाडौं हल्लियो
- An overview of Non-life Insurance Companies in Q4;...
- रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचारको फल ...
- Bonus Share and Cash Dividend of Nepal Investment ...
- Apply Immigrant Visa New Zealand! Free Registratio...
- सेक्सको पावर तुरुन्तै अत्यधिक मात्रामा बढाउने घरेल...
- काठमाण्डौको रत्नपार्क स्थित एक गेस्टहाउसमा गए राती...
- -मलाई मेरो श्रीमानसंग सेक्स गरे पनि देबरसंग एक पटक...
- यौन जिज्ञासा : सेक्स गर्दा महिलालाई चाडो उत्तेजीत ...
- महिलालाई शरीरको कुन भागमा कसरी स्पर्ष गर्दा उनीहरु...
- लाइसेन्सको फारम भर्न अब लाइन बस्न नपर्ने
- जानीराखौं – यौन सम्पर्क गर्दा वीर्य झरेपछि योनि एक...
- फुटबल खेलाडीले एउटा बच्चाको ज्यान बचाउंदा आफ्नो ज्...
- छवि ओझा मलाई माग्न आए म बिहे गर्न तयार छु : नायिका...
- दिल्लीमा तयार भयो नेपालको संविधान संशोधनको खतरनाक ...
- धोका दिने पति जीवनलाई जोयाले लेखिन फिलिपिन्सबाट हृ...
- नेपाल बाट बिचल्लीमा परि फिलिपिन्स फर्केकी जोया र द...
- हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?
- पुल्चोकको साझा पेट्रोल पम्पमा सिल
- यसरी बन्छ सोयाबिन एकपटक हेर्नुभयो भने तपाईंले कहिल...
- रियोमा बोल्टको अर्को ‘बबाल’, २० वर्षीय छात्रासँग म...
- पौडेल पक्षलाई समेत समेटिने गरी कांग्रेसमा मन्त्रीह...
- डान्स प्लसमा आज फेरी सारा नेपालीको शिर ऊच्च पार्दै...
- प्रचण्डले एक कार्यक्रममा दिए राजनीतिक दल लाइ हल्ला...
- विष्णु माझीको तिज गीत सर्वजानिक, कहाँ छिन् उनी ?
- कांग्रेसबाट मन्त्री थपिँदै, को को छन् मन्त्रीको लि...
- तिनाउमा डुबेर हाेराइजनका एक बिद्यार्थीकाे ज्यान गयाे
- कन्डम को बेफाइदा : कन्डम लगाएर सेक्स गर्नुहुन्छ भन...
- फेसबुकमा लेखेकै कारण कतारमा एक नेपालीलाई ‘देश निका...
- नेपाली पप गीत - तिम्रो त्यो हेराइमा माया महसुस भयो...
- राष्ट्रियतामा आँच आउने गरी देशको शिर निहुराउने काम...
- समाज परिर्बतन गर्न आफैबाट सुरु गुर्नुपर्छन रायमाझी...
- फेसबुकमा कमेन्ट गरेको भरमै देश निकाला !
- बिदेशमा पति पत्नी भएर बसेका बिवाहित केटी र अविवाहि...
- आत्महत्या गर्नु अगाडी अरबी युवती नुर ले नेपाली युव...
- प्रचण्डले मोदीलाई लेखेका चार सन्देश के के छन् ? था...
- कति निर्दयी ........खर्च सकिएर माग्न आएकी आफ्नै का...
- गाँजासहित पाँच महिला पक्राउ
- मैदानमै रोए नेयमार, जसलाई ‘भगवानले पनि प्रेम गर्छ’
- लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ? भन्दै बलुवाटा...
-
▼
August
(79)






0 comments:
Post a Comment