Popular Posts

Sunday, 21 August 2016

तिनाउमा डुबेर हाेराइजनका एक बिद्यार्थीकाे ज्यान गयाे

बुटवलकाे तिनाउ नदीमा पाैडी खेल्नेक्रममा डुबेर एक बालककाे ज्यान गएकाे छ ।death body of horizon student

बुटवलकाे हाेराइजनमा कक्षा ५ मा अध्ययन गर्ने देवीनगर जनजागरण पथमा बस्दै आएका अायुष गिरीकाे ज्यान गएकाे हाे ।

अायुषकी आमा पबित्रा गिरी र बुबा दिल्लीराज गिरीकाे देबिनगरमै पबित्रा सिलाई कटाइ नामकाे पसल समेत रहेकाे छ ।

दुई भाइ छाेरामध्ये ठूलाे छाेरा गुमाउनुपर्दा पबित्रा भाबबिब्हाेल बनेकी छन् ।

शनिबार बेलुका घटना भएपनि अहिलेसम्म बाहिर आएकाे थिएन ।

हाेराइजनले आज बिद्यालयमा बिदा समेत दिएकाे न्यू हाेराइजनका  शिक्षक कपिल अाचार्यले  नागरिक आवाजलाई बताए ।
बिद्यालयले निकालेकाे सूचना हेराैं horizon

0 comments:

Post a Comment

Blog Archive