Popular Posts

Saturday, 27 August 2016

लोकगायक खेमराजको निधनमा टुईटरमा खुसी गर्ने रितालाई कार्हवाही गर्न कलाकारको माग’

14054955_1773276052961923_2294933551200746824_nकाठमाडौँ। खेमराज गुरुङको पर्याय हो ‘वारि जमुना पारि जमुना’ गीत । यही पूर्वेली भाकाबाट उनले डेढ दशकअघि देश विदेश नै गुञ्जायमान पारेका थिए । चर्चित गायक खेमराज निधन प्रति सामाजिक संजालमा किन यस्तो लेखिन को हुन् रिता सिलवाल मरेर गएका कलाकार को सम्मान हुनु छैन तर आज उनै कलाकार जो बितेर गया सामाजिक संजाल टुईटरमा यस्तो सम्म लेख्ने व्यक्ति को हो रुयसको नेपाली कलाकार ले खोजि गरि कारबाही’गर्नु पर्ने देखिन्छ । जीवनको खोला तर्दै सदाका लागि बिदा भएका कलाकार खेमराज आज हाम्रा सामु छैनन् तर उनका आवाजलाई हामी सुन्न सक्छौ । देश देखि विदेश सम्म चर्चामा रहेका कलाकार आज किन सामाजिक संजालमा यस्तो नराम्रो रुहेरौ रिता सिलवालको टुईट‘ तुरुन्त यस्ता मान्छे लाई कारबाही होस् याे सबै कलाकारहरु माग हो।शेयर गर्नुहोस14079473_310376172646538_455589746278932177_n

0 comments:

Post a Comment

Blog Archive