ल आउनुस् … १२०० को माल ५०० मा … ल लानुस् सस्तोमा लुगा …ल लग्नुहोस् दुईटाको ४०० … यस्ता यस्तै आवाजहरूको कोलाहल भित्र म आफुलाई पन्छाउँदै थिए ( त्यो ब्यस्त सडक पेटीमा । प्रायः जसो ओहर दोहर गर्ने त्यो चिर परिचित बाटोमा यस्ता स्पस्ट अस्पस्ट आवाजहरू मेरा लागि पाच्य भईसकेका थिए । छरपस्ट रूपमा छरिएका सामानहरू बिक्री गर्न त्यहाँ सधैं त्यस्तै तछाडमछाड मचिन्थ्यो । मेरालागि त्यो स्वभाविक झैं लाग्थ्यो । त्यस्तै साँझ ६ बजे तिर म आफ्नो बाटो लाग्दै थिए, त्यतिकैमा एउटा आवाज मेरो कानमा ठोक्किन आईपुग्यो– अंकल…
…म टक्क रोकिए र पछाडी फर्केर हेरे । अन्दाजी २३ र २४ बर्षकी, हल्का निलो टाईट जिन्स पाईट, कालो टपक्क कसिएको लुगा, सर्लक्क परेको कपाल र गहुँ गारो अनुहार भएकी एक अपरिचित केटी, मलाई हेर्दै थिई । साँच्चै मैले चिन्न सकिन्, म टोलाई रहेँ…
मास्कले आधा मुख छोपेकी ती केटी सँगैको रूखमा अढेस लिएर बोली– पन्ध्र सय मात्रै हो ।
म अलमलमा परे, यताउता हेरे । उसको वरपर केही समानहरू थिएनन् । म ट्वाँ परे र आफैलाई प्रश्न गरे– के को मोलमोलाई हो यो ।
‘ठाउँ म आफै मिलाउछु, जाने भए जाऊ अंकल’ उनले फेरि बोेली । मैले बल्ल बुझेँ– उनी आफ्नै शरीरको मूल्य तोक्दै थिई । मैले उनलाई माथि देखि तलसम्म हेरे र फेरि तल देखि माथि सम्म हेरे । खाई लाग्दि खालकी थिई, नाई भन्नै नसकिने खालकी ।
“अहिले हैन, भरे बेलुकी जाउँला । तिम्रो नम्वर देउ न, म फोन गर्छु ।” मैले आफ्नो मुख खोले ।
…. साले हट् सुन्दर लाग्ने ओठबाट एक्कासि बम फुट्यो । उनी सरासर पर हिडिन् । म एकछिन उनलाई टोलाएर हेरी रहे ।
६,७ दिन पछि साँझ पख म त्यहीँ बाटो हिड्दै थिए । त्यहीँ कोलाहल, त्यहीँ भिडभाड, त्यहीँ मोलमोलाई अनि त्यहीँ अस्तव्यस्तता । मैले परैबाट त्यो केटिलाई देखे र उनको वर गए ।
– दाई जाने हो मसँग ? उनले सोधिहालिन् ।
–कति हो ? एक हप्तामा म अंकलबाट दाई भएकोमा मख्ख पर्दै मधुरो स्वरमा यताउता हेरेर सोधे ।
–२०००
–ओहो, हप्ता दिनमा भाऊ आकासिएछ ।” मनमनै सोचे ।
– कोठाको व्यवस्था मै गरूला, जाने हो दाई ?” उनले घचघचाईन् ।
– अलि महंगो भो, हजारमा हुन्न” मैले सोधे ।
– हजारमा त हिजडा माल आँउछ, यो माल हैन ।” उनले भाउ खोजी ।
–ल ल १५०० दिएँ, हिड” मैले नरम भएर भने ।
– रूम आफै खोज्ने भए मात्र” उनले कड्के नजरले हेरेर भनी ।
– यहाँ म कोठा कहाँ खोज्नु ? आफैसँग छ भन्या हैन ? मैले रिसाए झैं गरि भने ।
– ५०० थप त्यहीँ कोठाको लागि त भन्या, सित्तैमा कोठा त कहाँ पाउनु र काठमाण्डौमा ?
“ल ल हिड १ २००० नै दिउँला ।” मैले हार स्विकार गर्दै भने ।
माईक्रोबाट हामी नजिकको ठमेल बजार तिर हिड्यौं । गाडी भाडा नी उनले नै तिरिन् । ठमेलको त्यो ब्यस्त सडकमा उनी अघि अघि र म पछि पछि हिड्यौं र हिडिरह्यौं।
यसरी केटीको पछि त जवानीमा लब पर्दाकी ती निस्तुरी मोरीलाई पनि गरेको थिइन् । यताउता नजर डुलाउँदै, कोही चिने देखेको मान्छे भेट भई हाल्छ कि भनी डराउँदै, म छिटो छिटो पाईला चाल्दै थिए । गल्लि भित्रको गल्ली भित्र एउटा तीन तल्ले घर भित्रको सुनसान कोठा भित्र उनले मलाई लगिन् र भित्रबाट चुक्कुल लगाईन् ।
…पत्थर त पग्लिन्छ स्त्रीको यौवनमा, म त झन् लोग्ने मान्छे ! आगोका अगाडि मैन पग्लिन्न भनेर कहाँ पो बस्न सक्छ र ? चुम्बकले फलामलाई तानेझैं तान्न सक्ने त्यस्तो के चिज राखि दिएकोछ स्त्रीको देहमा ईश्वरले ? जसका कारण म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान कोठा सम्म आई पुगे । आखिर यो आकर्षण के हो ?
अलिअलि डर, अलिअलि उत्सुकता, अलिअलि काउकुटीको अनुभव गर्दै म थचक्क त्यहाँको एउटा कुर्सीमा बसे । उनको चन्द्रमुखी मुहारमा लागेको कालो ग्रहण अझै हटिसकेको थिएन वा भनौं उनले लगाएको कालो मास्कले अझै लुकाई राखेको थियो, उनको त्यो रूपलाई । ” ल म चेन्ज गरेर आउँछु है” भनेर उ बाथरूम भित्र छिरी ।
म यताउता हेर्न थाले । एउटा खात, म बसेको कुर्सी, उनी र अत्तालिएको मन भएको म लाग्ने मान्छे बाहेक अर्को कुनै चिज थियो त त्यहाँ शुन्यता ! रंगिन संसारमा रंगिन पल बिताउन आएको म मान्छेले बिपनामै रंगिन सपना देख्न थाल्यो, कल्पनामा डुब्न थाल्यो । उनका ती नशालु अधरहरू, बारूली कम्मर, अनि पुक्क उठेका ती बदनहरू । म एक्लै बहुलाउन थाले । कताकताबाट म भित्रको पुरूष जाग्रीत हुन थाल्यो । आफुले लगाएको मास्क निकालेर ओछ्यानमा राखे र आफ्नो शरिरलाई त्यही ओछ्यानमा पल्टाए र आँखा चिम्म गरेर हराउन थाले रंगिन संसारमा ।
आखिर पत्थर त पग्लिन्छ स्त्रीको यौवनमा, म त झन् लोग्ने मान्छे ! आगोका अगाडि मैन पग्लिन्न भनेर कहाँ पो बस्न सक्छ र ? चुम्बकले फलामलाई तानेझैं तान्न सक्ने त्यस्तो के चिज राखि दिएकोछ स्त्रीको देहमा ईश्वरले ? जसका कारण म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान कोठा सम्म आई पुगे । आखिर यो आकर्षण के हो ? यो तृष्णा के हो ? केटिको काँचो मासु नै खान मन लाग्ने लोग्ने मान्छेको भोक कस्तो हो ? म मनमनै गम खाँदै बस्न थाले ।
ढोका खोलेकोआवाज आयो र मेरो कल्पनाको संसार खल्बलियो । आँखा खोले र हेरे । रातो छोटो स्कर्टमा पारदर्शी लुगा लगाएकी उनी । शरिरको पछाडीको भाग देखेरै मेरो होश गुम भयो । अनुहार अझै हेर्न पाएको थिईन । धैर्यताको बाध फुट्न फुट्न लागिसकेको थियो । चन्चल र बेचैन यो दिलको धड्कन झन् झन् तेज हुँदै हुँदै गई रहेको थियो । त्यतिकैमा उनले म तर्फ फर्किएर सोधी -” Are you ready ? ” ………. OOOO MY GOD ???…….. म हेरेको हेरै भएँ । साँच्चै म उनलाई हेरेर बेहोस भएँ र बेहोसीमै ठुलो आवाजले चिच्याए– छोरी …
अचानक ठुलो भुईचालो आयो । म खाटबाट जुरुक्क उठे र भुईमा थचक्क बसे । आफुले आफैलाई सम्हाल्नै नसकिने गरी मेरो धरातल हल्लिरहेको थियो । मेरा हात खुट्टा कामिरहेका थिए, अनुहार भरि पसिनै पसिना थियो । जसरी चोरलाई पुलिसले समात्दा चोरको हविगत हुन्थ्यो, मेरो हविगत नी त्यस्तै त्यस्तै भएको थियो । ..... मैले यताउता हेरे । अध्याँरो कोठाको खाटमा पल्टिरहेकी मेरी बुढीले उठेर भनी– निकै नराम्रो सपना देख्नु भो कि क्या हो ?
(यो काल्पनिक कथा हो, कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र मान्नु होला ।) लेखक - जितेन्द्र तुलाधर; Source :- मझेरी डटकम,
Wednesday, 24 August 2016
Home »
» म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान कोठा सम्म आई पुगे ।
म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान कोठा सम्म आई पुगे ।
Blog Archive
-
▼
2016
(134)
-
▼
August
(79)
- दोलखाको लामाबगरमा पहिरो झरी चार घर बगाउँदा दुइ जना...
- व्यथा लागेको लामो समय बितेपनि उपचार नपाउँदा गर्भवत...
- महिला तथा बालबालिका मन्त्री सेक्स टेपमा देखिएपछि ब...
- आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार...
- उज्वेक युवती नेपाललाई ट्रान्जिट बनाउदैं भारतीय यौन...
- भारतीय आकाशमा पाकिस्तानी युद्ध विमान घुम्दै भारतमा...
- नेताजति उपचार गर्न बिदेश लागेपछि डा. भट्टराईको सुझ...
- अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइ...
- सबैलाइ चकित पार्दै गगन थापाले गरे देउवा, ओली र प्र...
- असफल विवाहको परिणाम श्रीमतीको हत्यापछि आत्महत्या
- ५ हजार नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पत्ति ...
- फेसबुकले फसायो - क्यानडाको पीआरधारी करोडपति ठानेर ...
- क्रिकेट खेल्न जापान गएका ९ नेपाली खेलाडिहरु उतै हर...
- रुसेफका हजारौँ समर्थकद्वारा राजधानीमा प्रदर्शन :: ...
- यमनमा आत्मघाती आक्रमण ६० को मृत्यु
- मनकारी बहराइनका प्रधानमन्त्री जसले दाना माझीलाई सह...
- ५३६ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको अ...
- प्रदर्शन उन्मुख चलचित्र 'परिवर्तन'को च्यारिटी सोबा...
- मोडेल तिर्सना बुढाथोकीले गरिन सोच्दै नसोचेको नेकेट...
- पहिले गद्दी आरोहण अनि अन्तिम संस्कार
- ल हेर्नुहोस यस्तो पो मायाँ : एक हिड्न नसके अपाङ्ग ...
- एकछिन हास्ने हैन त - मनोज गजुरेलले गाइजात्रा चलिरह...
- मलेसियामा नेपाली कामदारको हडताल ? के छन् मलेसियामा...
- लोकगायक खेमराजको निधनमा टुईटरमा खुसी गर्ने रितालाई...
- कुन देसका युवतीको कत्रो वक्षस्थल र कुन देसका युवक ...
- यसरी भरीन्छ सवारी साधन ओभरलोडको जरीवानाले ट्राफिक ...
- The song “Junge Bhinaju”
- त्रिशुलीको विभत्स दुर्घटनाः जसको तस्वीर प्रकाशन गर...
- पेट बढेर हैरान हुनुहन्छ ? यी १२ तरिकाले सजिलै घटाउ...
- त्रिशुलीमा खस्यो बस, यस्तो छ दुर्घटनास्थल (भिडियो)
- ‘Wari Jamuna Pari Jamuna’ singer Gurung no more
- भाग्गेमानिले मात्र यो फोटोमा भगवान देख्नु हुन्छ!!!!
- नेपालीलाई चौकीदारसँग तुलना गरेको भन्दै भारतीय कम्प...
- तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव
- राष्ट्रिय लज्जा ! नेपालले तय गर्नु पर्ने प्रधानमन्...
- Earthquake Hits India-Myanmar Border, Tremors Felt...
- कतारमा अवैध रुपमा काम गर्दै आएका कामदार अब विना सज...
- Angle of Jungle- Silence Short Nepali Film 2016
- म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान को...
- बर्माको भूकम्पले काठमाडौं हल्लियो
- An overview of Non-life Insurance Companies in Q4;...
- रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचारको फल ...
- Bonus Share and Cash Dividend of Nepal Investment ...
- Apply Immigrant Visa New Zealand! Free Registratio...
- सेक्सको पावर तुरुन्तै अत्यधिक मात्रामा बढाउने घरेल...
- काठमाण्डौको रत्नपार्क स्थित एक गेस्टहाउसमा गए राती...
- -मलाई मेरो श्रीमानसंग सेक्स गरे पनि देबरसंग एक पटक...
- यौन जिज्ञासा : सेक्स गर्दा महिलालाई चाडो उत्तेजीत ...
- महिलालाई शरीरको कुन भागमा कसरी स्पर्ष गर्दा उनीहरु...
- लाइसेन्सको फारम भर्न अब लाइन बस्न नपर्ने
- जानीराखौं – यौन सम्पर्क गर्दा वीर्य झरेपछि योनि एक...
- फुटबल खेलाडीले एउटा बच्चाको ज्यान बचाउंदा आफ्नो ज्...
- छवि ओझा मलाई माग्न आए म बिहे गर्न तयार छु : नायिका...
- दिल्लीमा तयार भयो नेपालको संविधान संशोधनको खतरनाक ...
- धोका दिने पति जीवनलाई जोयाले लेखिन फिलिपिन्सबाट हृ...
- नेपाल बाट बिचल्लीमा परि फिलिपिन्स फर्केकी जोया र द...
- हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?
- पुल्चोकको साझा पेट्रोल पम्पमा सिल
- यसरी बन्छ सोयाबिन एकपटक हेर्नुभयो भने तपाईंले कहिल...
- रियोमा बोल्टको अर्को ‘बबाल’, २० वर्षीय छात्रासँग म...
- पौडेल पक्षलाई समेत समेटिने गरी कांग्रेसमा मन्त्रीह...
- डान्स प्लसमा आज फेरी सारा नेपालीको शिर ऊच्च पार्दै...
- प्रचण्डले एक कार्यक्रममा दिए राजनीतिक दल लाइ हल्ला...
- विष्णु माझीको तिज गीत सर्वजानिक, कहाँ छिन् उनी ?
- कांग्रेसबाट मन्त्री थपिँदै, को को छन् मन्त्रीको लि...
- तिनाउमा डुबेर हाेराइजनका एक बिद्यार्थीकाे ज्यान गयाे
- कन्डम को बेफाइदा : कन्डम लगाएर सेक्स गर्नुहुन्छ भन...
- फेसबुकमा लेखेकै कारण कतारमा एक नेपालीलाई ‘देश निका...
- नेपाली पप गीत - तिम्रो त्यो हेराइमा माया महसुस भयो...
- राष्ट्रियतामा आँच आउने गरी देशको शिर निहुराउने काम...
- समाज परिर्बतन गर्न आफैबाट सुरु गुर्नुपर्छन रायमाझी...
- फेसबुकमा कमेन्ट गरेको भरमै देश निकाला !
- बिदेशमा पति पत्नी भएर बसेका बिवाहित केटी र अविवाहि...
- आत्महत्या गर्नु अगाडी अरबी युवती नुर ले नेपाली युव...
- प्रचण्डले मोदीलाई लेखेका चार सन्देश के के छन् ? था...
- कति निर्दयी ........खर्च सकिएर माग्न आएकी आफ्नै का...
- गाँजासहित पाँच महिला पक्राउ
- मैदानमै रोए नेयमार, जसलाई ‘भगवानले पनि प्रेम गर्छ’
- लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ? भन्दै बलुवाटा...
-
▼
August
(79)






0 comments:
Post a Comment